Friday, January 6, 2012

हाम्रा कुरा

कान्तिपुर सिटी कलेजबाट पत्रकारिता विषयमा अध्ययन पूरा गरेका मित्रहरूबीच सम्बन्ध कायम गर्न सहज हओस् भनी यो ब्लग निर्माण गरिएको हो। यसका साथै आफू कार्यरत क्षेत्रमा देखिएका समस्या सुल्झाउन सहयोग पुगोस् भन्ने हाम्रो चाहना हो। यसमा तपाईंहरूको सहयोग र सुझाव आवश्यक छ।